कृतिम घटना अभिमुखीकरण कार्यक्रम
कृतिम घटना अभिमुखीकरण कार्यक्रम
सानो तथा मझौला(MInor to Intermediate) सर्जरी (General and Orthopedic Surgery ) सेवा संचालन

यस बज्रबाराही चापागाउँ अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्षमा श्री रामहरि घिमिरेज्यु मनोनयन हुनुभई आज मिति २०८१/०९/१८ गते बिहिबारका दिन यस अस्पतालमा नवनियुक्त अध्यक्ष ज्यू को पदभार ग्रहण कार्यक्रम सम्पन्न गरियो ।

यस बज्रवाराही चापागाउँ अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया सम्पन्न भएको छ

मिति २०८२/०३/१८ गते यस बज्रवाराही चापागाउँ अस्पतालका सेवाहरुको बार्षिक समिक्षा तथा आ.व २०८२/०८३ को योजना तर्जुमा गोष्ठी कार्यक्रम

मिति २०८२/०३/१९ गते, नेपाल पत्रकार महासंघ ललितपुरको संयोजनमा बज्रवाराही चापागाउँ अस्पतालमा जनप्रतिनिधि, सेवाग्राही, पत्रकार, स्वास्थ्यकर्मी लगायतको उपस्थितिमा बज्रवाराही चापागाउँ अस्पतालको सामाजिक परीक्षण (Social Audit) सम्पन्न |

मिति २०८२/०४/२८ गतेका दिन यस बज्रवाराही चापागाउँ अस्पताल मा ६० बर्षिय महिलाको Femoral Hernia को Mesh राखेर सफलता पुर्वक अपरेशन सम्पन्न गरिएको छ | अस्पतालमा विभिन्न समस्याहरु भएता पनि अपरेशन सेवा निरन्तर रुपमा सुचारु भइरहेको जानकारी गराउदछौं | धन्यवाद

Maxillofacial Surgery services (related to the mouth, face, and jaw) have now started by specialist doctors.